आ
(a)
निपातवर्णक्रियापदनाम
अर्थ
निपात
- भैगो, जेसुकै होस् भन्ने अभिप्रायमा वा झर्को मान्दा भनिने शब्द; आः
नाम
- देवनागरी वर्णमालाको स्वरवर्णमध्ये दोस्रो स्वरवर्ण; परम्परागत रूपमा कण्ठस्थानबाट उच्चारण हुने दीर्घ स्वरवर्ण मानिएको र भाषाविज्ञानअनुसार केन्द्रीय, पश्च, खुला, अगोलित स्वरवर्ण; लेख्य रूपमा सो स्वरवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न
- उप॰ [सं॰] अलिकति, सम्म, भर, पूरा, व्याप्ति आदि अर्थ बुझाउन धातु वा शब्दका अगाडि जोडिने उपसर्ग (आरक्त, आमरण, आयोग इ॰)
अंग्रेजीमा अर्थ
वर्ण
- The second vowel in Nepali.
क्रियापद
- low-respectful second-person singular imperative of आउनु (āunu)