अभिभूत
(abhibhut)
विशेषण
अर्थ
विशेषण
- वि॰ [सं॰] १. हराइएको; जितिएको; पराजित । २. दुःखित; पीडित । ३. कतै तानिएको; अधीनमा ल्याइएको; वशीभूत । ४. कुनै कुरा वा विचारले सताइएको; कुनै कुरा वा विचार बारबार मनमा आइरहेको
अंग्रेजीमा अर्थ
विशेषण
- overwhelmed