अभिन्न
(abhinn)
विशेषण
अर्थ
विशेषण
- अलग्याउन वा छुट्याउन नसकिने
- नभई नहुने;
- एउटै सिद्धान्त र व्यवहार भएका, एकै पक्षका
अंग्रेजीमा अर्थ
विशेषण
- inseparable
- absolutely necessary
उदाहरण
लोकसाहित्यको अभिन्न अङ्ग हो लोकगीत