अध्यादेश
(adhyadesh)
नाम
अर्थ
नाम
- संसद नभएको बेला सरकारको सिफारिसमा राष्ट्राध्यक्षबाट निश्चित अवधिका लागि जारी गरिने कानुनी आदेश; अस्थाइ कानुन/
- -संसदको अधिवेशन वा बैठक चलिरहेको
- अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल केही गर्न
अंग्रेजीमा अर्थ
नाम
- Ordinance
उदाहरण
१. अध्यादेश मार्फत अनुमोदन गर्न सकिने महासन्धि अनुमोदनका लागि मन्त्रालयले गृहकार्य गरेको छैन