अध्याय
(adhyay)
नाम
अर्थ
नाम
- पुस्तकको विषय अनुसार छुट्याइएको खण्ड
- एक किसिमको घटना, प्रसङ्ग आदि भएको समयको एउटा खण्ड
अंग्रेजीमा अर्थ
नाम
- lesson
- chapter
- section
उदाहरण
१. यस महाकाव्यमा २३ अध्याय छन्