अकरण
(akaran)
विशेषण
अर्थ
विशेषण
- व्याकरणमा उल्टो अर्थ दिने अवस्था वा प्रक्रिया
अंग्रेजीमा अर्थ
विशेषण
- negetive
उदाहरण
मुख्य क्रियाको सामान्यभूत तृतीयपुरुष एकवचनमा हुने अकरणको रूपसँग सहायक क्रिया जोडिन्छन्