अक्षत
(akshat)
विशेषण
अर्थ
विशेषण
- वि॰ [सं॰] १. कतै घाउचोट नलागेको । २. नबिग्रिएको; क्षय नभएको । ३. अक्षता; अछेता । ~ योनि— वि॰ योनि क्षत नभएकी; पुरुषसित समागम नभएकी; कुमारी
अंग्रेजीमा अर्थ
विशेषण
- entire
- whole