अल्लारे
(allare)
नाम
अर्थ
नाम
- वि॰ [अल्लढ] १. बेकाममा यताउति हिँडिरहने; जताततै भौँतारिइरहने; अल्लढ । २. पूर्ण यौवनावस्थाको; मस्त जवान । ३. आलोकाँचो अवस्थाको । — पना— ना॰ अल्लारे चाल; आलोकाँचोपना
अंग्रेजीमा अर्थ
नाम
- loiterer
- loafing