आमा
(ama)
नामविस्मयादिबोधक
अर्थ
नाम
- जन्म दिने महिला, माता।
- १. बच्चा जन्माएकी स्त्री
- २. आफूलाई जन्म दिने महिला
अंग्रेजीमा अर्थ
नाम
- mother
- term of address for an elderly female
विस्मयादिबोधक
- exclamation of sudden fear.
उदाहरण
मेरी आमा शिक्षक हुनुहुन्छ।My mother is a teacher.