अमेरिका
(amerika)
नामविशेष नाम
अर्थ
नाम
- ना॰ [अङ्॰] १. पृथ्वीको पश्चिमी गोलार्धमा उत्तरी ध्रुवप्रदेशदेखि दक्षिणी ध्रुवप्रदेशसम्म फैलिएका दुई महादिप । २. उत्तरी अमेरिकाको एक संयुक्त राज्य । > अमेरिकाली — वि॰ १. अमेरिकाको; अमेरिकासम्बन्धी । २. अमेरिकानिवासी । ना॰ ३. अमेरिकाको मान्छे । अमेरिकी— वि॰ अमेरिकाली
अंग्रेजीमा अर्थ
विशेष नाम
- America, United States of America (a country in North America; in full, संयुक्त राज्य अमेरिका (samyukta rājya
- America, the Americas (a supercontinent consisting of North America, Central America and South America regarde
उदाहरण
मेरा फुपाजु अमेरिकामा बस्नु हुन्छ