अनार
(anar)
नाम
अर्थ
नाम
- ना॰ [फा॰] १. बेलजत्रो, डल्लो आकारको, रातो र कडा बोक्रो हुने, भित्रपट्टि हार मिलेर रहेका स्वादिला रसदार धेरै दाना हुने फल । २. शुष्क जलवायुमा हुने त्यस्तो फल फल्ने बोट; दारिम; दाडिम । ~ गोला— ना॰ अनारका दानाजस्ता रङ्गीचङ्गी झिल्का निस्कने आतसबाजी । ~ दाना— ना॰ १. अनार फलभित्रको रसदार स्वादिलो गेडो । वि॰ २. अनारको दानाजस
अंग्रेजीमा अर्थ
नाम
- pomegranate