अङ्गुर
(anggur angura)
नाम
अर्थ
नाम
- ना॰ [फा॰ अङ्गूरे] पातलो मिही चिल्लो बोक्रा भएको, ससाना सेता फूल फुल्ने, फिक्का पहेँलो रब हुने दानादार झुप्पे फल फल्ने एक जातको लहरो; त्यसै खाइने वा रसबाट द्राक्षासव, चिनी, रक्सी आदि बनाइने, त्यसैको फल
- ना॰ [सं॰अङ्गीकारे अबभर; जिम्मेदारी; जिम्मा; अभिभारा । (उदा॰— गर्न नसकिने कामको अङ्गुर बोक्नु हुँदैन ।)
अंग्रेजीमा अर्थ
नाम
- grape
- grape(s)
उदाहरण
मैले तीन झुप्पा अङ्गुर खाएको थिएँ