अनिवार्य
(anivary)
विशेषण
अर्थ
विशेषण
- कुनै पनि हालमा गर्नै वा हुनै पर्ने; नभई नहुने; विकल्प नभएको
अंग्रेजीमा अर्थ
विशेषण
- Compulsory
उदाहरण
१.शान्ति स्थापनाको लागि प्रजातन्त्र अनिवार्य शर्तहो