अन्तराल
(antaral)
नाम
अर्थ
नाम
- समयका दुई विन्दु विचको अवधि
- कुनै कुरामा आएको परिवर्तन वा भिन्नता; फरक
अंग्रेजीमा अर्थ
नाम
- period of time
उदाहरण
१. १५ वर्षको अन्तरालमा थुप्रै नयाँ बीमा कम्पनीहरूले जन्म लिए