अन्तर्संवाद
(antarsanvad)
नाम
अर्थ
नाम
- एक-आपसमा गरिने संवाद; छलफल; अन्तर्क्रिया
अंग्रेजीमा अर्थ
नाम
- interaction
उदाहरण
अन्तर्संवादको विषय छनोटमा प्रस्तोताले कहिलेकाहीँ आफ्ना सहकर्मीसँग अनौपचारिक सल्लाह पनि गर्दा रहेछन्