अनुहार
(anuhar)
नाम
अर्थ
नाम
- टाउकोको अगाडिको भाग, मुख।
- घाँटीदेखि माथि नाक, मुख, आँखा आदि अङ्ग समेत टाउकाको अगाडिको भाग
- कुनै वस्तुको अघिल्लो भाग वा बाहिरबाट देखिने स्वरूप
अंग्रेजीमा अर्थ
नाम
- the face
- face
उदाहरण
उसको अनुहारमा मुस्कान थियो।There was a smile on her face.