अनुसन्धान
(anusandhan)
नाम
अर्थ
नाम
- खोजमूलक अध्ययन
अंग्रेजीमा अर्थ
नाम
- Investigation
उदाहरण
१. जर्मनीकी डा. गुडरन कोर्बिन्सले सन् १९८३-८५ का वर्षहरूमा दाङ उपत्यकामा अनुसन्धान गरेर केही पाषाण औजारहरू प्राप्त गरिन्