Englishनेपाली

अनुसरण

(anusaran)
नाम

अर्थ

नाम
  1. अरूले भनेको जस्तै वा गरेको जस्तै गर्ने काम
  2. प्रयोग वा उपयोग गर्ने काम

अंग्रेजीमा अर्थ

नाम
  1. Imitate

उदाहरण

१. वेद अनुसरण गर्नेलाई यो सुहाउने कुरा होइन

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।