अनुशासन
(anushasan)
नाम
अर्थ
नाम
- सामाजिक, धार्मिक, राजनैतिक आदि नियमहरू प्रतिको मर्यादा
अंग्रेजीमा अर्थ
नाम
- Discipline
उदाहरण
१. प्रजातन्त्र भनेको सामाजिक अनुशासन पनि हो राष्ट्र प्रतिको प्रतिबद्धता हो