Englishनेपाली

अपचालन

(apachalan)
नाम

अर्थ

नाम
  1. ना॰ [सं॰] १. आफूले राखेको माग पूरा नहोउन्जेल यानका चालकलाई बलपूर्वक वा डर–त्रास देखाई आफूले भनेका ठाउँमा ओराल्न बाध्य गराउने काम; अपहरण । २. नराम्रोसँग चलाउने कार्य । ३. प्रसार वा विस्तारलाई अवरुद्ध पार्ने काम

अंग्रेजीमा अर्थ

नाम
  1. hijacking

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।