अपहरणकारी
(apaharanakari)
नाम
अर्थ
नाम
- अपहरण गर्ने वा अपहरणको योजनामा संलग्न भएको व्यक्ति
अंग्रेजीमा अर्थ
नाम
- Kidnapper
उदाहरण
1. बालकलाई घरबाटै फागुन २ गते तीनजना अपहरणकारीले अपहरण गरेका थिए