अपशब्द
(apashabd)
नाम
अर्थ
नाम
- कुनै पनि वस्तु, व्यक्ति वा वर्गलाई हेपेर, जिस्क्याएर वा अपामान हुने गरि प्रयोग गरिने अपमानजनक तुच्छ शब्द
अंग्रेजीमा अर्थ
नाम
- Offensive words
- Hate speech
उदाहरण
अपशब्दहरूको प्रयोग केवल असभ्यहरूले मात्र गर्छन