अरब
(arab)
नामसङ्ख्यावाचकविशेषणक्रियापद
अर्थ
नाम
- ना॰ [सं॰ अर्बुद] १. सय करोडको सङ्ख्या; सय करोड । वि॰ २. सय करोड सङ्ख्याको; अर्ब
क्रियापद
- ना॰ [फा॰] १. एसिया महाबीपको दक्षिणभागमा रहेको एक प्रसिद्ध भूभाग । २. त्यस भूभागका निवासी । ~ लिग— ना॰ मिस्र, इराक, सिरिया, जोर्डन, सउदी अरब, यमन आदि देशमा सहयोगसम्बन्ध कायम गर्नका निम्ति इ॰ १९४५ मा स्थापित र पछि लिबिया, सुडान, मोरक्को, कुबेत, अल्जेरिया, ट्युनिसिया र दक्षिणी यमन पनि सामेल भएको एक संस्था । > अरबी — वि
अंग्रेजीमा अर्थ
सङ्ख्यावाचक
- billion
विशेषण
- Arabian, Arab