Englishनेपाली

आरी

(ari)
नाम

अर्थ

नाम
  1. काठ काट्ने औजार
  2. ना॰ [सं॰] ससाना पात हुने, गुलाफी रबका बाटुला फूल फुल्ने काँडादार रूख वा कलेजी रबका लामा कोसा फल्ने त्यसैको फल
  3. ना॰ [सं॰ आढके अचार बनाउने वा अचार हाल्ने काममा आउने काठ, माटो आदिको सानो भिउँट; बिट नफर्किएको काठ वा माटाको फराकिलो भाँडो; आह्री । — स्याँगी— ना॰ १. सङ्कटकालीन अवस्था; चरीघाँटी । २. आरी र स्याँगी

अंग्रेजीमा अर्थ

नाम
  1. Saw

उदाहरण

काठ काट्न आरीले छिटो हुन्छ

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।