असहमत
(asahamat)
नाम
अर्थ
नाम
- वि॰ [सं॰] सहमत नभएको; नामन्जुर । > असहमति— ना॰ सहमतिको अभाव; एउटाका विचारमा अर्काको रुचि नहुने क्रिया वा गुण; विरोध; समान विचार आदिको अभाव
अंग्रेजीमा अर्थ
नाम
- disapproved
- disagreed