अतः
(atah)
संयोजकक्रियाविशेषण
अर्थ
संयोजक
- दुईवटा वाक्यलाई जोडेर एउटालाई कारण र अर्कोलाई त्यसको परिणाम जनाउने उपवाक्य बनाउँदा दुई उपवाक्यको बीचमा प्रयोग हुने शब्द; त्यसकारण
अंग्रेजीमा अर्थ
संयोजक
- therefore
- so
- for
- thus
क्रियाविशेषण
- therefore, thus, consequently, hence
उदाहरण
१. कीराले आफ्नो जीवनचक्र पूरा गर्न सक्दैनन् अतः तिनी हरू मर्दछन्