अटो
(ato)
नाम
अर्थ
नाम
- कुनै व्यक्तिले पछि सम्झना रहोस् भनेर अर्को व्यक्तिका लागि गरेको हस्ताक्षर; अटोग्राफ
- इन्जिनले चल्ने तीन पाङ्ग्रे सवारी साधन
अंग्रेजीमा अर्थ
नाम
- autograph
उदाहरण
जो अगाडि आउंछन् सबैले अटो मागे