अतुलनीय
(atulaniy)
विशेषण
अर्थ
विशेषण
- तुलना गर्न नसकिने, तुलना गर्न मिल्ने अर्को नभएको
अंग्रेजीमा अर्थ
विशेषण
- incomparable
- boundless
- matchless
उदाहरण
१. तिम्रो सुन्दरता अतुलनीय छ