अवसाद
(avasad)
नाम
अर्थ
नाम
- ना॰ [सं॰] १. मनमा पर्ने पछुताउ; खेद । २. उत्साह, आशा, शक्ति आदिको अभाव । ३. थकाइ; ग्लानि । ४. कमजोरी । श्र अवसादन— ना॰ हेला, बिछोड आदिबाट हुने मानसिक तथा सांवेगिक प्रतिकूलताको स्थिति
अंग्रेजीमा अर्थ
नाम
- tiredness
- regret