बाबा
(baba)
नाम
अर्थ
नाम
- बाबु; पिता; बुबा; माया गरेर बोलाइने शब्द
अंग्रेजीमा अर्थ
नाम
- Father
- term of address to father.
उदाहरण
1.बाबा! तिमी झगडा नगर भरे मैले मिठाई ल्याइदिन्छु