बन्दरगाह
(bandaragah)
नाम
अर्थ
नाम
- समुद्र किनारको पानी जहाज रोकिने ठाउँ; समुद्री घाट
अंग्रेजीमा अर्थ
नाम
- Port
उदाहरण
१. मुख्य रुपमा कोलकाता बन्दरगाह प्रयोग गरी अधिकांश नेपालको व्यापार हुने गरको छ