बार
(bar)
नाम
अर्थ
नाम
- हप्ताको सन्दर्भमा दिन
- खाली जमिन, खेती वा घरलाई धातु, काठ, बाँस आदिले घेरेर सुरक्षा दिन बनाइएको घेरो वा छेको
अंग्रेजीमा अर्थ
नाम
- times
उदाहरण
मिति टाइप गर्दा साल, महिना, गते र बार टाइप गर्नु पर्छ