चैन
(chain)
नाम
अर्थ
नाम
- ना॰ [हि॰] १. मन प्रफुल्लित रहने स्थिति; आनन्द; सुख । २. सुखभोग; भोगविलास; मोजमज्जा
अंग्रेजीमा अर्थ
नाम
- peace
- relief
- relaxation
उदाहरण
त्यो दिन छोरा बुहारीले पनि सुख चैनको निन्द्रा पाएको अनुभव गरे