Englishनेपाली

चैत

(chait cait)
नामविशेष नाम

अर्थ

नाम
  1. ना॰ [सं॰ चैत्र] चित्रा नक्षत्रले युक्त पूर्णिमामा चन्द्रमा रहने महिना; फागुनपछिको महिना; वर्षको अन्तिम महिना; चैत्र; चइत
  2. — ना॰ [चइत< सं॰ चरित्र] नेपालको पश्चिमाञ्चलको डोटी जिल्ला र यसका आसपासमा प्रचलित ऐतिहासिक, पौराणिक र धार्मिक चरित्रका गाथामा आधारित लोककाव्य (राम शाहीको चैत, लाल द्यौवाको चैत, कृष्णजीको चैत, सीताजीको चैत इ॰)

अंग्रेजीमा अर्थ

विशेष नाम
  1. Chaitra
  2. the twelfth month in the Vikram Samvat calendar
  3. the first month in the lunar Hindu calendar

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।