चकचक
(chakachak)
नाम
अर्थ
नाम
- ना॰ [फा॰ चखे कुनै काम–कुरामा पनि एकाग्र वा केन्द्रित नभई चाहिँदो वा
- नचाहिँदो गरिहाल्ने र तत्कालै त्यसलाई चटक्कै बिर्सी, छोडी फेरि अर्को हुँदोनहुँदो कामकुरा
- गर्ने तथा सानोठूलो ओथ्याइँबिथ्याइँसमेत गर्ने बालसुलभ छाँटा; चञ्चलता; चपलता; छुकछुक;
अंग्रेजीमा अर्थ
नाम
- Restlessness
उदाहरण
नानीहरु चकचक गर्छन्