चकमक
(chakamak)
नाम
अर्थ
नाम
- ना॰ [फा॰] फलाम वा इस्पातले घोट्दा आगाको झिल्का निस्कने दानादार कडा
- सिलिकायुक्त पत्थर वा दर्शनढुङ्गो; पहिलेपहिले आगो सल्काउनाका लागि प्रयोग गरिने ढुङ्गा
- वा पत्थरको एक उपकरण । आगो निकाल्न बनाइएको छुरी र दर्शन-ढुङ्गो
अंग्रेजीमा अर्थ
नाम
- flint of stone
उदाहरण
उहिले आगो बाल्न चकमकको प्रयोग गर्थे