Englishनेपाली

चखन

(chakhan)
नाम

अर्थ

नाम
  1. ना॰ [सं॰ चषणे खाने वा स्वाद विचार गर्ने काम । ~ देउद्यौ — वि॰ १. चाखीचाखी हिँड्ने; आसे; ढुकुवा । २. लोभी । श्र चखनी— ना॰ चाख्नका
  2. निमित्त लिइने खाने चीज । चखनो— ना॰ थोरै चाख्ने काम

अंग्रेजीमा अर्थ

नाम
  1. relishing
  2. tasting

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।