चम्चा
(chamcha camca)
नाम
अर्थ
नाम
- खाना खान प्रयोग हुने सानो साधन।
- ना॰ [सं॰ चमसे एकापट्टि समाउनाका लागि बिँड भएको र अर्कापट्टि अलिकति
- खोपिल्टो परेको, खाना खान वा पकाइएका खानालाई चलाउन प्रयोग गरिने उपकरण; चमच;
अंग्रेजीमा अर्थ
नाम
- a spoon
- spoon
उदाहरण
चम्चाले दाल खायौं।We ate the lentils with a spoon.