चमेरो
(chamero)
नाम
अर्थ
नाम
- ना॰ १. दिउँसो रूखका हाँगामा झुन्डिएर तलतिर मुख फर्काई बस्ने र प्रायः राति
- उड्ने जीउभरि भुत्ला भएको, पातलो कपडाझैँ झिल्लीदार पखेटा हुने, मुसोजस्तो एक स्तनपायी
- प्राणी । २. दुवै पक्षमा लाग्ने व्यक्ति; मल्कोढल्को
अंग्रेजीमा अर्थ
नाम
- vampire