चन्दन
(chandan)
नाम
अर्थ
नाम
- ना॰ [सं॰] सुगन्धयुक्त एक जातको कडा काठ वा त्यो काठ पानीमा घोटेर बनाइएको
- लेप; श्रीखण्ड; विलेपन; लेपन; चन्दनद्रव । — खोरी— ना॰ चन्दन राख्ने पात्र वा भाँडो । ~
- गिँडो— ना॰ चन्दन घोटिने श्रीखण्ड, धूपी, काठ आदिको गिँडो । — गिरि— ना॰ मलय पर्वत
अंग्रेजीमा अर्थ
नाम
- sandal wood
उदाहरण
१. परीक्षणपछि त्यो एक किसिमको बहुमूल्य गाढा कफी रंगको रातो चन्दनको काठ भएको कुरा पत्ता लाग्यो