चाँदी
(chandi)
नाम
अर्थ
नाम
- ना॰ [सं॰] चन्द्रे; सुनझैँ लच्याकलुचुक हुने र पिटेर चेप्ट्याउन वा छाँट पार्न सकिने
- मूल्यवान् चहकिलो सेतो धातु; मुद्रा र जुहारातमा प्रयोग गरिने प्रसिद्ध धातु; रजत; रौप्य
अंग्रेजीमा अर्थ
नाम
- Silver
उदाहरण
१. मेरो चाँदी को सिक्री छ