चौँरो
(chaunro)
नाम
अर्थ
नाम
- ना॰ [सं॰ चमर] १. चौँरीगाईका पुच्छरको झुप्पो; चँवर । २. पुच्छरका टुप्पामा वा फुर्कामा हुने सेतो रौँको झुप्पो
अंग्रेजीमा अर्थ
नाम
- a yak-tail fly-whisk used in religious ceremonies