चीन
(chin cina)
नामविशेष नाम
अर्थ
नाम
- ना॰ [सं॰] नेपालदेखि उत्तरतिर रहेको, दक्षिणपूर्व एसियाको एक प्रसिद्ध ठूलो देश
- > चीनांशुक— ना॰ चीनमा बनेको रेसमी कपडा; चिनियाँ रेसमी कपडा
अंग्रेजीमा अर्थ
विशेष नाम
- China