चिठी
(chithi cithi)
नाम
अर्थ
नाम
- १. टाढा बसेको कुनै आफन्त वा परिचित व्यक्तिलाई हुलाकमार्फत वा कुनै
- मान्छेमार्फत पठाइने लिखित भला– कुशली वा खैखबर । २. कार्यालयले कुनै संस्था वा
- व्यक्तिलाई सम्बोधन गरी पठाउने कुनै पनि प्रकारको लेखोट (पत्र, परिपत्र, सूचना इ॰)
अंग्रेजीमा अर्थ
नाम
- letter (written)