चुक्ली
(chukli)
नाम
अर्थ
नाम
- ना॰ [फा॰ चुगली] अर्काका विषयमा कसैसित गरिएको नराम्रो कुरो; भए–नभएको
- कुरो लगाउने काम; पोल; छुल्याइँ; छुस्केरा । — खोर— वि॰ चुक्ली वा पोल लगाउने; छुल्याहा;
- छुसी । ~ चाकडी— ना॰ अर्काको पोल लगाउँदै आफू जाती बन्नका लागि गरिने चाकडी । ~
अंग्रेजीमा अर्थ
नाम
- slander
- backbiting