चुँगी
(chungi)
नाम
अर्थ
नाम
- ना॰ [हि॰ चुङ्गी] सहरी क्षेत्रमा बाहिरबाट आउने मालसामानमा लाग्ने वा लिइने महसुल; स्थानीय कर; चुङ्गी
अंग्रेजीमा अर्थ
नाम
- octroi
उदाहरण
१. शहर प्रवेश गर्ने नाकामा मालसामानमा चुँगी असुल गरिन्छ