Englishनेपाली

चुरे

(chure)
नाम

अर्थ

नाम
  1. ना॰ [सं॰ चूडा = चुचुरो] महाभारत पर्वतशृङ्खला र भित्री मधेसभन्दा दक्षिणतिर र तराईको उत्तरतिर फैलिएको बालुवामय माटो सोहोरिइरहने होचा–होचा पहाडहरूको एक
  2. शृङ्खला; शिवालिक; चुलाचुली । ~ पहाड— ना॰ चुरेको पर्वतशृङ्खला (चुरे रेन्ज)

अंग्रेजीमा अर्थ

नाम
  1. Shivalik
  2. Chulachuli

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।