दसैँ
(dasain dasai)
नामविशेष नाम
अर्थ
नाम
- नेपालीको एक महान् चाड
अंग्रेजीमा अर्थ
विशेष नाम
- Vijayadashami (a Hindu festival), Dashain
उदाहरण
दसैँमा आफन्त र मान्यजनबाट टीका थाप्ने गरिन्छ