देशाचार
(deshachar)
नाम
अर्थ
नाम
- १.देशमा चलेको रीति-स्थिति
अंग्रेजीमा अर्थ
नाम
- Local usages
- Costoms and practices of a country
उदाहरण
अन्ध-विश्वास हो भन्ने बुझेर पनि देशाचार पूरा गर्नै परयो, के गर्नु !