एकहत्तर
(ekahattar)
नामसङ्ख्यावाचक
अर्थ
नाम
- ना॰ [प्रा॰ एकहत्तरी] १. सत्तरी र एकको योगबाट बन्ने सङ्ख्या; ७१–को अङ्क । वि॰ २. सत्तरी र एकका योगले बन्ने वा बनेको । > एकहत्तरौँ— वि॰ गन्दै जाँदा एकहत्तर सङ्ख्यामा पर्ने; एकहत्तर सङ्ख्याको
अंग्रेजीमा अर्थ
सङ्ख्यावाचक
- seventy-one